Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, १५ मंसिर । शेयर बजार आज बिहीवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २२ अङ्कले बढेर एक हजार नौ सय ६१ दशमलव शून्य ६ विन्दुमा पुगेको छ । आज होटल र निर्जीवन बीमाबाहेक सबै समूहको शेयर सामान्य बढेको ...