काठमाडौं, २२ जेठ । बजार १७ महिना यताकै न्यून विन्दुमा आएसँगै लगानीकर्ताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। नेपाल पुँजी बजार लगानीकर्ता संघले बजारलाई प्रभाव पारिरहेका नियमहरू हटाउन ज्ञापन पत्र बुझाएका हुन्।प्रधानमन्त्री देउवाले गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर बजार सुधार गर्न निर्देशनसमेत दिएको संघकी अध्यक्ष राधा ...