Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साताको कारोबारका चौथो दिन आज बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से ३०.५१ अंकले घटेर दुई हजार ८ सय ३ दशमलब ६२ विन्दुमा पुगेको हो । त्यस्तै, आज कारोबार रकममा भने वृद्धि भएको छ । आज ८ अर्ब ...