ललितपुर । प्रहरी सेवाको ३० वर्षे कार्यकाल पूरा गरी सेवा निवृत्त भएपछि पूर्वप्रहरी उपरीक्षक अवधेश विष्ट रेष्टुरेन्ट व्यवसायमा व्यस्त हुन थालेका छन् । गत भदौमा सेवा निवृत्त भएपछि यसअघि नै सञ्चालनमा रहेको आफ्नै रेष्टुरेन्टलाई थप व्यवस्थित गर्दै उनले व्यवसायलाई अघि बढाएका हुन् । उनले सञ्चालन ...