काठमाडौं ,वैशाख ५। कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले सातै प्रदेशका सांसदसँग आगामी वर्ष २०७८/७९ को कृषि क्षेत्रको बजेट तथा कार्यक्रम तर्जूमा सम्बन्धमा छलफल एवम् अन्तरक्रिया गरेकी छन् । आगामी आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन हुने कृषि विकास कार्यक्रम सम्बन्धमा संघीय संसदका सांसदसँग मन्त्री अर्यालले बैशाख ...