काठमाडौं, १६ चैत्र । छिमेकी भारतको सेनाले नेपाली सेनाले कोरोनाभाइरस विरूद्धको एक लाख डोज भ्याक्सिन दिएको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार भारतीय सेनाले दिएको खोप आइतबार नेपाल आइसकेको छ। सेनाले कोभिड–१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्याउने उद्देश्यका साथ भारतीय सेनाद्वारा नेपाली सेनालाई भ्याक्सिन उपलब्ध गराएको उल्लेख ...