काठमाडौं, ७ मंसिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करका दायरा विस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न आवश्यक भएको बताउनुभएको छ । नवौँ राष्ट्रिय कर दिवस २०७७ को अवसरमा आन्तरिक राजस्व कार्यालय जोरपाटीको उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेलले स्वेच्छिक कर सहभागिता वृद्धि गर्दै समग्र राजस्व परिचालनमा अभिवृद्धि ...