पर्सा, १ कात्तिक । वीरगन्जको एक अपार्टमेन्टबाट करिब २३ किलो सुन र २ किलोभन्दा बढी चाँदी बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले बिशेष सुचनाको अधारमा वीरगंज महानगरपालिका वडा नम्बर ५ रेशमकोटी स्थित रहेको श्रि गणेश एपार्टमेन्टको ३०३ नम्बर फ्लैट भारतिय निवासि अशोक सिन्हा ...