नेपाल सरकारले विश्व बैंकको ऋण अन्तर्गत ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने उद्देश्यले पूर्वाञ्चलका १६ जिल्लाका ५३४ गाबिसमा भिस्याट प्रविधिको टेलिफोन जडान गरी सञ्चालनमा ल्याउन ग्लोबल टेण्डर गर्यो । ग्लोबल टेण्डरमा सबैभन्दा कम अनुदानमा सेवा सञ्चालन गर्न कबोल गर्ने चौधरी ग्रुपको तात्कालीन एसटीएम टेलिकम संचार ...