काठमाडौं १५ चैत । इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा लखनउ सुपर जायन्ट्सले सनराइर्जस हैदराबादलाई ५ विकेटले हराएको छ । हिजो भएको खेलमा हैदराबादले दिएको १ सय ९१ रनको लक्ष्य लखनउले १६ ओभर एक बलमा ५ विकेट गुमाएर पूरा गर्यो। लखनउको जीतमा निकोलस पुरनले सर्वाधिक ७० ...