काठमाडौं, २ असार। देशका सात प्रदेशले आगामी आर्थिक वर्षको लागि खेलकुदमा कम्तीमा १ अर्ब ५६ करोड रुपैंयाँ बजेट विनियोजन गरेका छन् । आर्थिक बर्ष २०७७–७८ का लागि प्रदेश १ सरकारले खेलकुद क्षेत्रको विकासका लागि ३० करोड रुपैयाँ बजेट विनियोजना गरेको छ । यसैगरी प्रदेश २ ...