एजेन्सी, ६ जेठ । कोरोना महामारीकाबीच व्यवसायीक फुटबल लिग सुचारु गराएको कोरियन के–लिग आलोचित बन्न पुगेको छ । अनिवार्य सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका कडा नीति अवलम्बन गरेको के–लिग रंगशालामा राखिएका डमी दर्शकका कारण आलोचित बनेको हो । आइतबार एफसी सियोल र ग्वाँजिउ एफसीबीच भएको ...