काठमाडौं ९ चैत । तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन–२०२५को उपाधि भारतीय सेनाका अनिस थापा मगरले जितेका छन् । फोर एट गोर्खा राइफल्सका मगरले दुई घण्टा २० मिनेट १८ सेकेण्डमा ४२ किलोमिटर लामो म्याराथन पूरा गरी प्रथम भएका छन् । उनले तीन लाख ५० हजार रुपैयाँ ...