काठमाडौं २८ फागुन । महिला क्रिकेट टोलीमा व्यापक हेरफेर भएको छ। नेपाल क्रिकेट संघ क्यानले आज बुधबार खेलाडीको नयाँ वर्गीकरण गरेको हो। जसअनुसार ए ग्रेडमा पूजा महतोलाई थप गरिएको छ। ए ग्रेडमा पूजासँगै कप्तान इन्दु बर्मा, रुबिना क्षेत्री र सीता राना मगर कायम छन्। पूजा ...