काठमाडौं, २४ कार्तिक । नेपाल सरकारले एकैपटक ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने ऐतिहासिक निर्णय गरेपछि खेलाडी र खेलप्रेमीहरु उत्साहित भएका छन् । हिजो बसेको मन्त्रीपरिषद्को बैठकले भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, काठमाडौंको मुलपानी क्रिकेट मैदान र विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई ...