काठमाडौं २५ फागुन । वुमेन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । हिजो बेलुका भएको खेलमा नेपाल डकवर्थ लुइस ९डीएलएस० का आधारमा ६ विकेटले पराजित भएको हो । नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले ८ ...