काठमाडौं १८ पागुन । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई दुई सय ५० रनको लक्ष्य दिएको छ । यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ५९ रन बनायो । भारतका लागि सबैभन्दा ...