काठमाडौं १२ फागुन । चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलमा नेपाल र म्यानमारबीचको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमारबीच २(२ गोलको बराबरी भयो । पहिलो हाफमै २(२ गोल भए पनि दोस्रो हाफमा थप गोल हुन ...