काठमाडौं, २८ असार । युरोकप फुटबलको फाइनल खेलमा इटालीले इङ्ल्यान्डलाइ पराजित गरेकाे छ। पेनाल्टीमा इङ्ल्यान्डलाई पराजित गर्दै इटालीले ५३ वर्षपछि युरोपियन च्याम्पियनसिप जितेको हाे। आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो । यस उपाधिसँगै इटालीले दोस्रो पटक ...