काठमाडौं २१ भदौ । ढुक्कले निदाउन दिने आमाको झैं लाग्ने काख छ हेर्छु निदाएको तिमी, जब आफ्नो जिन्दगी थाक्छ तिमी आएपछि || TIMI AAYE PACHHI || RHYTHM KANDEL || SRIJANA POKHREL रिदम कँडेल र सिर्जना पोखरेलको स्वर रहेको गीत ‘तिमी आएपछि’का शब्द हुन् यी । ...