काठमाडौं, १४ जेठ । ९५ वर्षिय वरिष्ठ पत्रकार भैरव रिसाल भन्नुहुन्छ, ‘म जन्मेको बेला जनता थिइनँ रैती थिएँ । नेपालमा राणा शासन थियो । त्यो बेला राणाले हिड्ने बाटो हामी हिड्न पाउँदैनथियौं ।’ उहाँ आजभोलि पनि पढ्ने, लेख्ने कर्ममै निरन्तर हुनुहुन्छ । पढ्छु, बिर्सन्छु । ...