काठमान्डौ १६ भदौ सामान्यतयाः दुई तल्ला भएको घरलाई ‘डुप्लेक्स घर’ भनिन्छ । यस्तै तीन वा सो भन्दा बढि तल्ला भएकोलाई क्रमशस् ट्रिप्लेक्स र मल्टिप्लेक्स भनिन्छ । डुप्लेक्स हाउसको अवधारणा र विशेषता देशअनुसार केहि फरक पाइन्छ । जस्तै नेपाल र भारत लगायतका एशियाली मुलुकहरुमा डुप्लेक्स हाउसमा ...