काठमाडौँ, २१ जेठ गाउँ घरमा हुने त्यस्ता जडिबुटीहरु कतिपय हामीले पहिचान गर्न सकेका हुँदैनौं भने कतिपय थाहा पाउँदा पाउँदै पनि प्रयोग गर्ने तरिका नजानेर खेर गइरहेका हुन्छन् ।विभिन्न रोगको औषधी हाम्रै वरीपरी हुन्छन् । कतिपय महत्वपूर्ण जडिबुटीहरु एकदम कम भाउमा बेचेर त्यसबाट बनेका औषधीहरु महँगो ...