विराटनगर १० साउन । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगुले महामारीको रुप लिएको छ। अहिलेसम्म त्यहाँ डेंगु संक्रमित ७ जनाको उपचारका क्रममा ज्यान गएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले मंगलबारसम्म डेंगु संक्रमित ७ जनाको मृत्यु भएको पुष्टि गरे। पोखरेलका अनुसार गत ...