काठमाडौँ, २७ पुस । नेपाली काँग्रेस नुवाकोट जिल्लाशाखाले निर्वाचनमा घाइते भएकालाई सरकारले उपचार गर्नुपर्ने मागसहित प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र बुझाएको छ । जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको नेतृत्वमा आज बालुवाटार पुगेको टोलीले पूर्वअर्थमन्त्री डा रामशरण महतलाई लक्षित गरी ककनी गाउँपालिकामा भएको बम विस्फोटमा घाइते विद्यार्थी उपेन्द्र ...