हेँटौडा, २६ माघ । ३ नं. प्रदेशसभाको सभामुखको निर्वाचन २७ गते शनिबार हुने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार शनिबार बिहान ११ बजे मनोनयन दर्ता, नामावली प्रकाशन १२ बजे र ३ बजे प्रदेशसभाको बैठकको ध्वनिमतका आधारमा परिणाम घोषणा गरिने प्रदेशसभा सचिवालयका डा रोजनाथ पाण्डेले जानकारी ...