काठमाडौं, १ फागुन । प्रदेश नम्बर ५ को सभामुख माओवादी केन्द्रका पूर्णबहादुर घर्ती बन्ने निश्चित भएको छ । वाम गठबन्धनका संयुक्त उमेद्वार घर्तीले प्रदेशसभा संसद सचिवालयमा मंगलबार उम्मेदवारी दर्ता गराएका छन् । माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेको प्रस्ताव र एमाले प्रमुख सचेतक भूमिश्वर ढकालको ...