काठमाडौं, २५ साउन । नेपाल पत्रकार महासङ्घको आज यहाँ सम्पन्न दुई दिने प्रदेशस्तरीय कार्याशाला गोष्ठीले ११ बुँदे घोषणापत्र जारी गरेको छ । महासङ्घका प्रदेश नं ५ का १२ जिल्लाका अध्यक्ष र केन्द्रीय पदाधिकारी सहभागी उक्त कार्यक्रममा पत्रकार र पत्रकारितासँग जोडिएको ११ बुँदे घोषणापत्र सर्वसम्मतले पारित ...