बुटवल, २५ जेठ आर्थिक वर्ष २०७५ । ७६का लागि प्रदेश नम्बर ५ को निती तथा कार्यक्रम आज प्रदेश नम्बर ५ सभामा प्रस्तुत गरिएको छ । प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै प्रदेश नं. ५ का प्रदेशप्रमुख उमाकान्त झाले प्रदेश सरकारको निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रदेश प्रमुख ...