दाङ, २१ चैत । प्रदेश नंं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मुलुकको विकास र समृद्धिको जिम्मा स्थानीय तहमा आएकाले आफ्नो भूमिका बढाउन आग्रह गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगरसभाको उद्घाटन गर्दै मन्त्री पोखरेलले संविधानले स्थानीय तहलाई पूर्ण अधिकार दिएकाले आफ्नो भूमिका बढाएर जनताप्रति उत्तरदायी ...