काठमाडौं २६माघ । कैलालीमा अवैध काठसहित तीन जना पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका(७ मटकौनाबाट ५७।०८ क्युफिट बराबरको चार गोलिया सालको काठसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मटकौनाका ५७ वर्षीय दिनेश चौधरी, ४१ वर्षीय निर्मल डगौरा थारु र ५४ वर्षीय ...