कञ्चनपुर, १४ फागुन । डडेल्धुराको आलितालमा रहेको घर जग्गा पहिरामा परेपछि कञ्चनपुर झरेका दलबहादुर बोहरा तीन दशकदेखि वनहरा शिविरमा बस्दै आएका छन् । पहिरामा परेर घर जग्गा गुमाएपछि बासस्थानको खोजीमा बोहराको परिवार वनहरा नदी छेउको शिविरमा बस्दै आएका हुन् । बोहरासँगै पहिरामा घर जग्गा गुमाएका ...