काठमाडौँ, ५ चैत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश मन्त्रालय सञ्चालनसम्बन्धी आवश्यक ऐन र कानूनका अभावमा प्रभावकारी कार्यसम्पादन हुन नसकेको बताउनुभएको छ । अनेरास्ववियु हुम्ला–काठमाडौँ सम्पर्क कमिटीले आज आयोजना गरेको बधाई कार्यक्रममा मन्त्री रावलले प्रदेशलाई समृद्ध बनाउने गरी सरकारले काम शुरु गरेको बताउँदै भन्नुभयो, “केन्द्रमा ...