काठमाडौं, २४ माघ । दुई सिटका लागि भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश नं. ७ बाट वाम गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् । बुधबार सम्पन्न निर्वाचनमा दलित सदस्य र अपांग वा अल्पसंख्यक सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । दलित सदस्यमा एमालेका चक्रप्रसाद स्नेही ...