काठमाडौँ, १९ चैत । वैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेर हत्या अभियोगमा अलपत्र परेका ५ नेपाली स्वदेश फिर्ता भएका छन् । साउदीको अल अन्सारी प्लाजा नामक कम्पनीमा कार्यरत उनीहरू लामो समयदेखि एक भारतीय नागरिकसँगै रूममा बसेका थिए । तर, भारतीय नागरिकको २०१८ नोभेम्बरका दिन शंकास्पद ...