काठमाडौं , ५ फागुन । झण्डै पाँच दशकको राजनीतिक यात्रामा १४ बर्ष कठोर विताउनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफु भद्रगोल जेलमा रहदा राजाले समेत जेलमै भेट गछु भन्ने प्रस्ताव पठाएको बताउनुभएको छ । उक्तकुरा प्रधानमन्त्री ओलीले एवीसी न्यूजका लागि अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंगको ...