काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता घनश्याम भुसालले हामी जाने भनेको समाजवाद कस्तो भन्ने कसैलाई थाह नभएको बताएका छन् । एबीसीको कार्यक्रम आउटलुका लागि कुरा गर्दै नेता भुसालले यस्तै समजवाद हुन्छ भनेर हेर्ने कुनै सन्दर्भ छैन । सन् १९९० पछि नेपालमा भएको यो पहिलो राजनीतिक ...