काठमाठौं २ असर । एबीसी न्युज । नेपालको इतिहासकै ठूलो कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेको वर्तमान सरकारले दुर्इ छिमेक सम्बन्ध कस्तो बनाउछ भन्ने निकै चर्चा हुने गरेको छ । यसैको सन्दर्भमा भर्खरै भारत भ्रमण गरेर चीन भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्इ देशबीचको सम्बन्धलाई ...