काठमाडौं । देशभर चुनावका लागि उमेदबार र पार्टीका कार्यकर्ता जनताको घरदैलोमा पुगिरहेका छन् । एमाले अध्यक्ष केपी ओलीको क्षेत्र झापा ५ मा प्रतिस्पर्धी नै नभएजस्तो छ । एबीसी टिम झापा पुग्दाको दिनमा विभिन्न ७ वटा सभा र प्रशिक्षणलाई ओलीले सम्वोधन गरे । सबै ठाउंका भाषणमा ...