एबीसी ब्रिफिङः काठमाडौं ६ फागुन । हामीले रुस–युक्रेन युद्धको शुरुदेखि चासो दिंदै आएका छौं । पछिल्लो पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न पहल गरेर एक नयाँ विश्व दृष्टिकोण प्रस्तुत गरेका छन् । उनले युद्ध कुनै पनि मूल्यमा रोक्नु पर्ने शान्तिवादी विश्वको कल्पना ...