शुभशंकर कँडेल : ‘अहिले हामी जुन गठबन्धनमा छौं, त्यो आगतको सम्झौता होइन, विगतले बोकाएको अभिभारा हो‘ भन्दै प्रचण्ड सरकारप्रति विरक्तिएको प्रस्ताव आफ्नै दलको केन्द्रीय समिति बैठकमा दुईजना महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले राख्दै गर्दा माओवादीको विधान सम्मेलनले ‘कांग्रेसँगको गठबन्धन लाभदायी नभएको‘ निष्कर्ष निकालेको ...