काठमाडौं ३ जेठ । नेपालको एकमात्र मिडिया एबीसी टेलिभिजनले मात्र स्थानीय निर्वाचनका सन्दर्भमा एक्जिट पोल सार्वजनिक गरेको थियो । नतिजा आउने क्रममा एक्जिट पोल अनुसारकै देशभरबाट नतिजा आइरहेको छ । एक्जिट पोल सार्वजनिक कार्यक्रममा राजनीतिशास्त्री डा. लोकराज बराल, राजनीतिक चिन्तक श्याम श्रेष्ठ, पूर्व प्रमुख ...