झण्डै डेढ दर्जन लोकगीत गाइसकेका लोकगायक खेम भण्डारीले तीजको सेरोफेरोमा नयाँ गीत घिन्की पकनी ल्याएका छन् । हाम्री आमाले पकाएको रोटी, सेल हो कि ठकनी जस्ता गाउँघरका पुराना शब्दलाई टिपेर हाइब्रीड शैलीमा गीत प्रस्तुत गरिएको छ । गीतमा स्वर र शब्दमा खेम भण्डारीको रहेको छ ...