२१ वैशाख, काठमाडौं । अफ्रिकाको दक्षिणी सुडानका सुर्मा जनजातिका महिलाहरुले किशोरी अवस्थामा पुगेपछि ओठ तानी ठूला बनाउने एउटा अचम्मको परम्परा रहि आएको छ। महिलाहरुको अगाडीका तल्लो दाँतहरु निकालिन्छ । यसले ओठ ठूलो बनाउन राखिने प्लेट मुखमा अटाउनका लागि सजिलो बनाउने हुदा दातहरु सुरुमै हटाउने गर्दछन् ...