धेरै मानिसको गोजीमा रुमाल राख्ने गर्छन् । कतिले झोलामा, हाते ब्यागमा र केहिले हातमा समेत रुमाल बोक्ने गर्दछन् । रुमाल बोक्नुको फाइदा/बेफाइदा के के छ जानी राखौं । १. यदि रुमाल दैनिक धुने गर्नु भएको छैन र रुमाल फोहोर छ भने यसले नकारात्मक असर पार्ने ...