हाम्रो राजनीति र मिडिया ध्रुवीकरण हुँदै गएको छ । धेरैलाई चिन्ता छ कि फेसबुक, युट्युव र टिकटकका सामग्रीहरुका बारेमा एल्गोरिदमहरूले प्रयोगकर्ताहरूलाई पहिले नै सहमत हुन इच्छुक देखिएका कुराहरू कोचाएर वैचारिक ध्रुवीकरणलाई बढावा दिन्छन् र बिग टेक कम्पनीहरुलाई ग्राहक(अडियन्स) का औंलाको चाल मापन गर्ने क्षमता उपलव्ध ...