काठमाडौं । शरीरमा रातो कोशिका अर्थात हेमोग्लोविनको कमीलाई रगतको कमी अर्थात एनिमिया भन्ने गरिन्छ । शरीरका प्रत्येक कोषिकालाई अक्सिजनको कमी हुन्छ र त्यसको पूर्ति गर्ने काम हेमोग्लोविनले गर्छ । रगतमा हेमोग्लोबिनको मात्रा घट्नु या सामान्य भन्दा कम हुनुलाई रक्तअल्पता भन्ने गरिन्छ । हेमोग्लोबिन रगतमा हुने विभिन्न ...