काठमाडौं, २३ असोज । विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा नेपाल भाषामा तयार भएको ”जि खोपय् च्वम्हँ हिरो” को म्युजिक भिडियो एक समारोहबीच सार्वजनिक भएको छ ।सार्वजनिक म्युजिक भिडियोमा आराध्य लक्ष्मी खड्की र सुरज श्रेष्ठको मुख्य अभिनय रहेको छ भने उक्त भिडियोको ...