नेपालगन्ज, १२ माघ । नेपालगन्ज जारी प्रादेशिक महोत्सवको दोस्रो दिन अमेरिकी ब्याण्डका कलाकारहरुले सांगीतीक प्रस्तुती देखाएकाछन् । शुक्रबारको सांस्कृतिक कार्यक्रमको प्रायोजन गरेको अमेरिकी राजदुतावासको संयोजनमा महोत्सवमा अमेरिकी ब्याण्डको सहभागिता रहेको हो । कार्यत्रममा नेपाली कलाकारहरुले समेत आफ्नो प्रस्तुती देखाएका थिए । अमेरिकी गायीका आयसा पुकुसिमाले ...