काठमाण्डौं, ३ मंसिर । चिनमा सम्पन्न मिस वल्र्डको ६७ औं संस्करण मिस वल्र्ड २०१७ को ताज मिस इन्डीया मानुषी छिलरले जितेकी छन् । २० बर्षे छिलरले ११८ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस वल्र्डको उपाधी जितेकी हुन् । उनी मिस वल्र्डको उपाधी जित्ने छंैटौ मिस इन्डीया ...